इटहरी : नसरीमा २८ र २९ गते मतदाता परिचयपत्र वितरण हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २८ र २९ गते दुई दिन गरेर आ–आफ्नो निर्वाचन केन्द्रमा मतदाता परिचयपत्र वितरण गरिने भएको हो ।
सम्बन्धित मतदान केन्द्रबाट मतदाताहरूलाई मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता परिचयपत्र लिनका लागि परिचयपत्र खुल्ने कागज अनिवार्य लिएर आउनुपर्ने बताइएको छ ।














Discussion about this post