Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी ५, ७, १२ र १६ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ७, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरीमा मतगणना सुरु, १ र २० नम्बर वडाबाट मतगणना
377
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ५, ७, १२ र १६ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी ५ मा एमालेका भीष्मकुमार घिमिरेले ३,०१९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जीवन न्यौपानेले २,८१३ मत प्राप्त गरे ।

यस्तै, महिला सदस्यमा धनमाया थापा, दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा, खुल्ला सदस्यमा गोपाल गिरी र थामबहादुर खड्का विजयी भएका छन् ।

इटहरी ७ मा पनि नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेका देवनारायण चौधरीले १,३१५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हेमा चौधरीले ९४७ मत प्राप्त गरे ।

महिला सदस्यमा राधा आचार्य, दलित महिला सदस्यमा ललिता कुमारी मुसहर, खुल्ला सदस्यमा नेत्रप्रसाद गुरागाईँ र दीपक घिमिरे निर्वाचित भएका छन् ।

उता, इटहरी १२ मा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका भुवनराज पोखरेलले ८२६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हेमानन्द दाहालले ५७६ मत प्राप्त गरे ।

महिला सदस्यमा विन्दा केसी, दलित महिला सदस्यमा विमलीकुमारी सरदार, खुल्ला सदस्यमा सन्यासकुमार साह र सञ्जयकुमार मिश्र निर्वाचित भएका छन् ।

यस्तै, इटहरी १६ मा पनि एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तेजनारायण चौधरीले २,३३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपनारायण चौधरीले १,४३२ मत प्राप्त गरे ।

महिला सदस्यमा खीना खतिवडा, दलित महिला सदस्यमा धनमाया विश्वकर्मा, खुल्ला सदस्यमा सुनिल कुमार चौधरी र सीताराम चौधरी निर्वाचित भएका हुन् ।

Tags: #इटहरी उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु
समाचार

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

इलाम : इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको देउमाई नगरपालिका–१, चमैता बजारमा आज...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

by रासस
कार्तिक ९, २०८३
0

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कार्तिक ८, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.