Wednesday, November 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेकपाको एकीकरण खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत: रूपमा ब्यूताईयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २३, २०७७
in समाचार
0
संसद् विघटनको छिनोफानो अदालतबाट मात्रै
206
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : सर्वोच्च अदालतले  नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको छ।

ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको  नेकपा खारेज पनि गरेको छ।

‘नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५ र ०२ र २३ को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५ र ०७ र ०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ६९१० (ङ) र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

नेकपाको एकीकरण खारेज गरेर नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववत: रूपमा ब्युताइदिएको छ।

फैसलामा भनिएको छ- निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक के अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।

आदेशको प्रतिलिपि साथै राखी सो को जानकारी विपक्षीहरुलाई दिनु र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू।

_सेतोपाटीबाट

Tags: नेकपाराजनीतिसर्वोच्च अदालत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास
FEATURE BREAKING

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८३
0

इटहरी : बिरामीको बढ्दो चाप, सीमित जनशक्ति र भौतिक पूर्वाधारको अभावजस्ता चुनौतीबीच अस्पतालले सेवा विस्तार र व्यवस्थापन सुधारका प्रयासलाई तीव्रता...

इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी
FEATURE BREAKING

इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८३
0

इटहरी : इटहरीका आदिवासी जनजाति समुदायका अगुवाहरूले नगरको दीर्घकालीन विकासका लागि जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा...

प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए

प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए

मंसिर ९, २०८३
मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मंसिर ९, २०८३
सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’

ओलीको दबाबपछि पनि राजीनामा नदिने मनस्थितिमा कोशीका मुख्यमन्त्री कार्की

मंसिर ९, २०८३
कोशीलाई चलचित्र हब बनाउने लक्ष्यसहित धरानमा फिल्म कार्यशाला

कोशीलाई चलचित्र हब बनाउने लक्ष्यसहित धरानमा फिल्म कार्यशाला

मंसिर ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

मंसिर ९, २०८३
इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

मंसिर ९, २०८३
प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए

प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए

मंसिर ९, २०८३
मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मंसिर ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1120 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.