धरान : कोरोना त्रासका बीचपनि धरानमा उल्लासका साथ होली मनाइएको छ ।
धरानमा होली खेल्नेमा अधिकांश युवायुवतीहरु रहेका थिए । कोरोना संक्रमणको त्रास उनीहरुमा देखिदैनथ्यो ।

होलीमा मस्त रहेका युवायुवतीहरुले वर्षदिनमा आउने होलीले जीवनमा उल्लास थप्ने भएकाले कोरोनाको प्रवाह नगरी होली मनाएको प्रतिक्रिया दिएका थिए ।



तस्वीरहरु : लक्ष्मण थापा । धरान ।












Discussion about this post