विराटनगर : मोरङ विराटनगर महानगरपालिका १५ हुलास चौकबाट लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ,
प्रदेश प्रहरी कार्यालय विराटगनरका अनुसार आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ वर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट १२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post