विराटनगर : पछिल्लो समय कोरोना संक्रमण बढेपछि प्रदेश १ सरकारले लक्षणसहितका बिरामीको उपचारका लागि एक सय ८० बेडको अस्पताल तयारी अवस्थामा रहेको जनाएको छ ।
सोमबार कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको अवलोकनपछि प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले अस्पताल तयार गरिएको बताएकी हुन् । मन्त्री राईले सीमा नाकामा आवश्यक सर्तकता अपनाउनका लागि निर्देशन दिइएको बताइन् ।
चैत २० पछिको १० दिनको अवधिको सङ्क्रमण दर बढेको बढेको बताउँदै उनले सतर्कता अपनाइएको बताइन् ।













Discussion about this post