इटहरी : इटहरी उप-महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु अर्काे सूचना जारी नभए सम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।
साेमबार शिक्षा महाशाखाले एक सूचना जारी गदै भाैतिक उपस्तिथि हुने कक्षाहरु भर्चुअल माध्यमबाट जारी राख्न र भाैतिक उपस्थित हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरु अर्काे सूचना नआए सम्म स्थगित गर्ने निर्णय भएकाे जनाएकाे छ ।














Discussion about this post