इटहरीमा आज १३ जनामा दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएको छ ।
इटहरी अस्पतालका अनुसार आजै मात्र १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट इटहरीमा ३ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको दोस्रो लहरमा इटहरीमा अहिले सम्म २ सय ३७ जनामा संक्रमण भएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताएका छन् ।












Discussion about this post