धरान : धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमित सोनीको गएराति विराटनगरस्थित नोबेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो ।
केहि समयघि स्वास्थमा समस्याका कारण भारतको दिल्लीमा उपचार गर्न गएका उनी उपचार पछि नेपाल फर्किएपछि पीसीआर परीक्षण गराएका थिए ।
पीसीआर रिपोर्टममा कोरोना संक्रमण देखिएपछि एक साताअघिदेखि उनी नोबेलमा उपचाररत थिए ।












Discussion about this post