इटहरी (डेस्क) : आज विहान घाम लागेपनि दिउँसोको समयमा प्रदेश १ का केही भू-भागमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ मा पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको छ ।
प्रि-मनसुनकै समय भएकाले दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद् कँडेलले बताए ।












Discussion about this post