धरान : धरान १६ मा डेरा बस्दै आएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्पतालमा उपचारको क्रममा ४१ बर्षीय पुरुषको आज मृत्यु भएको हो प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलले जानकारी दिएका छन् । मृतक बैशाख २० गते प्रतिष्ठानमा भर्ना भएका थिए भने २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।












Discussion about this post