इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ९,३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०,३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९,३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।












Discussion about this post