धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार उदयपुरको बेलका नगरपालिका ३ बस्ने ५५ वर्षीय पुरुष, मोरङको सुन्दरहरैंचा १० बस्ने ७२ वर्षीय पुरुष र मोरङकै बेलबारी नगरपालिका ९ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृतक तीनै जना उच्च रक्तचापका दीर्घ रोगी थिए ।














Discussion about this post