Wednesday, November 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ४३ सहित प्रदेश १ मा ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २८, २०७८
in समाचार
0
गएको २४ घण्टामा  प्रदेश १ मा थप १०३ जनामा  नया कोरोना संक्रमण  पुष्टि
187
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेह्रथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बाह्रदशी, कन्काई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् ।

मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१ छन् ।

यसैगरि, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१ जना छन् ।

इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा म्याङलुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ७५ हजार ७९२, रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४६१ रहेको छ । यसैगरि, पछिल्लो २४ घण्टामा २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ रहेको छ ।

 

लागूऔषध वर्षीय

Tags: #कोरोना#प्रदेश १
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन
पर्यावरण

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

by टाकुरा न्यूज । इटहरी
कार्तिक १८, २०८३
0

भोजपुर : मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण...

बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित
FEATURE BREAKING

बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

by टाकुरा न्यूज । इटहरी
कार्तिक १८, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद्को ४८औँ सभा सम्पन्न भएको छ । सभाले प्रस्तुत गरिएका सबै...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

इटहरी र बराहक्षेत्रबाट लागूऔषधसहित चार जना पक्राउ

कार्तिक १८, २०८३
भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

कार्तिक १७, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

बहुजातीय तथा बहुभाषिक पहिचान संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

कार्तिक १७, २०८३
ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

कार्तिक १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

कार्तिक १८, २०८३
बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

कार्तिक १८, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

इटहरी र बराहक्षेत्रबाट लागूऔषधसहित चार जना पक्राउ

कार्तिक १८, २०८३
भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

कार्तिक १७, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.