धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट धरानका एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान १३ का ८५ वर्षीय वृद्धा रहेकी छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज बिहान ११ बजे मृत्यु भएको हो ।
उनलाई आजै कोभिड संक्रमण पुष्टि भएर प्रतिष्ठानमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post