इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार (आज) सो अवधिमा संक्रमित थपिएका हुन् । यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित २५ हजार ७७२ छन्।














Discussion about this post