Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्याब्सन इटहरीको अध्यक्षमा पूण्यप्रसाद सापकोटा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १७, २०७८
in विविध, समाचार
0
प्याब्सन इटहरीको अध्यक्षमा पूण्यप्रसाद सापकोटा
224
SHARES
Share on FacebookShare on Twitter

इटहरी : निजी तथा आवासीय विद्यालय अर्गनाईजशन प्याब्सन इटहरी नगर समितिको अधिवेशनले पूण्यप्रसाद सापकोटाको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

इटहरीमा सम्पन्न दोस्रो नगर अधिवेशनले लिटिल फ्लावर इङ्लिस स्कूलका सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित सचिव राजेश कुमार श्रेष्ठका अनुसार समितिको उपाध्यक्षमा शिखर एकेडेमीका सूर्यमणी निरौला, सचिवमा इष्टवेष्ट पोइन्ट इङ्लिस स्कूलका राजेशकुमार श्रेष्ठ, सहसचिवमा पूर्वाञ्चल सेकेण्डरी स्कूलका सौधन राई र किड्स ह्याप्पी होम मन्टेश्वरीकी प्रिन्सिपल रीता भुषाल निर्वाचित भएका छन् । यस्तै, कोषध्यक्षमा सुनसरी किण्डर वल्र्ड स्कुलका हेमन्त भट्टराई, सह–कोषध्यक्षमा इटहरी नोबल एकेडेमीका राजेन्द ्रश्रेष्ठ, निर्वाचित भएका छन ।

समितिको सदस्यहरूमा बालबिकास इङ्लिस स्कूलका शिवनारायण चौधरी, शान्तिनगर स्कूलका प्रदीप बिष्ट, पर्फेक्ट इङ्लिस स्कूलका रामकुमार गिरी, डिभाइन लभ स्कुलकी अस्मिना राउत, भेलवेट एकेडेमीका भिक्टर पौडेल, सनराइज बोर्डिङ स्कूलका लक्ष्मी लिम्बू, नर्थ प्वाइन्ट सेकेण्डरी इङ्लिस स्कूलका राजन दाहाल र हिमाली इङ्लिस स्कूलका श्याम माझी निर्वाचित भएका छन ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापना यसै साता गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

प्याब्सन इटहरी नगरसमितिमा एक सय बढी विद्यालय आबद्व रहेका छन ।

Tags: #इटहरीप्याब्सन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध
समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको कोशी किनारामा रहेका बस्तीहरु सम्भावित बाढीबाट जोखिममा रहेकोले स्थानीइ प्रशासनले सतर्कता अपनाउन स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको छ...

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ
समाचार

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।...

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३
‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३
‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३

लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    346 shares
    Share 138 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    291 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.