Tuesday, November 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

नेशनल लाइफ इन्स्योरेन्सद्दारा बीमा लाभ बापतको ७८ लाख हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०७८
in विविध, समाचार
0
नेशनल लाइफ इन्स्योरेन्सद्दारा बीमा लाभ बापतको ७८ लाख हस्तान्तरण
212
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शनिवार (आज) एकै दिन मोरङको केराबारीमा चारजना आश्रित परिवारलाई घरघरमा पुगेर बीमा लाभ बापतको रकम हस्तान्तरण गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा विभिन्न समयमा बीमा गरी मृत्यु भएका केराबारी ३ का राजु देवान, वडा नं.१० का चुरानसिंह विक, हस्तवहादुर (सनम) मगर, बेलबारी ८ भाउनेका रञ्जित सुब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई मृत्यु भएको छोटो समयमा कम्पनीका प्रतिनीधि घर घरमा पुगेर ७८ लाख ७५ हजार बराबरको बीमा लाभ भुक्तानी गरेको हो ।

कम्पनीमा ०७७ मंसिर ३० गते ५० लाखको बीमा गरेका केराबारी ३ का राजु देवानको ०७८ श्रावन ३१ गते कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको थियो । देवानको श्रीमती गंगामाया लिम्बूलाई कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले ५१ लाख ८६ हजार ६ सय ६७ रुपैँयाको चेक हस्तान्तरण गरेका छन् । देवानले १५ वर्षे अवधिको बीमा गरी ४ लाख ६६ हजार रुपैया प्रिमियम जम्मा गरेका थिए ।

यस्तै, केराबारी १० का चुरानसिंह विकको श्रीमतीलाई पनि मृत्यु दावी अन्र्तगतको बीमा लाभ भुक्तानी गरिएको छ ।

६ वर्ष अघि ५ लाखको बीमा गरी वार्षिक ४३ हजार २ सय २८ रुपैँया प्रिमियम बुझाउँदै आएका विकको २०७८ भाद्र ६ गते मृत्यु भएपछि उनको श्रीमती अम्बिका बराइलीलाई बीमाङ्क र ६ वर्षको बोनस सहित ६ लाख ८८ हजार ५सय रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।

त्यसैगरी केराबारी १० का बीमित हस्तवहादुर (सनम) मगरको श्रीमती कविता मगरलाई १ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ ।

बीमित श्रायन मगरको प्रस्तावक रहेका बुबा हस्तवहादुर मगरको मृत्युपछि आश्रित परिवारका तर्फबाट कवितालाई सो रकम प्रदान गरिएको हो । अब उनको बीमाको किस्ता तिर्नु नपर्ने र बीमा अवधि पछि पुनः २ लाख प्रदान गरिने पत्र समेत हस्तान्तरण गरिएको छ । बाल अमृत बीमा लेख अन्र्तगत १ लाखको बीमा गरेका मगरले वार्षिक ७,६८४ का दरले ५ वर्षको किस्ता बुझाएका थिए ।

यस्तै, बैदेशिक रोजगारीका क्रममा निधन भएका बेलबारी ८ भाउन्नेका बीमित रञ्जित सुब्बा लिम्बूको श्रीमती बबि सुब्बा लिम्बूलाई पनि १४ लाख रुपैँयाको चेक प्रदान गरिएको छ ।

कम्पनीले केराबारीमा पहिलो पटक घातक रोग उपचार खर्च पनि प्रदान गरेको छ । एक वर्ष अघि ५ लाखको बीमा गरेका केराबारी १० का बीमित हर्कमाया मगरलाई मुटुरोग लागेकाले उपचार खर्च बापत ५ लाख रुपैँया प्रदान गरिएको हो ।

चेक प्रदान गर्न कम्पनीका प्रदेश नं का प्रमुख नरेन्द्र राई, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष किशान शाही लगायतका अभिकर्ताहरू घरघरमा पुगेका थिए ।

 

Tags: नेशनल लाइफबीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु
FEATURE BREAKING

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८३
0

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ...

निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा
विविध

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

विराटनगर : रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र जवाफदेही बनाउन मोरङ प्रशासनले समयसीमादेखि कर्मचारीको श्रम अधिकार र ग्राहक सुरक्षासम्म समेटिएको नयाँ...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३
काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३
सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १७, २०८३
निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    375 shares
    Share 150 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.