झापा : झापाको भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुबाहक बसमा एक युवाको साथबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको छ ।
भद्रपुर नगरपालिका ८ बाट ९ ग्राम ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका ८ का ३१ वर्षीय नवीन खानलाई प्रहरीले पक्राउ गरेको हो ।
बसमा सवार उनीमाथि जाँच गर्ने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post