Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एमसीसी र महिला सभागितामा नेतृत्वले लचकता देखाउँँदा नेकपामा उत्साह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०७६
in समाचार
0
एमसीसी र महिला सभागितामा नेतृत्वले लचकता देखाउँँदा नेकपामा उत्साह
85
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेताहरुले बैठक पूर्ण सफल भएको रुपमा अथ्र्याएका छन् । नेकपा बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले बैठक सोचेभन्दा पनि उपलब्धिमूलक भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘केन्द्रीय समितिको बैठकको व्यवस्थापन के होला कसो होला भन्ने लागको थियो । विषयबस्तु पनि कसरी उठान् होलान् रु त्यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने लागेको थियो । सोचेचन्दा राम्रो गरी बैठकको व्यवस्थापन भयो । त्यही ढंगले सम्पन्न भयो ।’

उनले केन्द्रीय सदस्यको पनि खुलेर प्रशंसा गरिन् । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदनमा पेस भए, जुन एजेण्डा अहिलेको अवस्थामा आवश्यक थियो । त्यसमा पनि जुन कमी कमजोरी देखिका दिए, त्यसमा केन्द्रीय सदस्यबीच बृहत्त छलफल भयो,’ उनले भनिन्, ‘केन्द्रीय समस्यहरुले मैले साह्रै पाकोपन देखेँ । देशलाई कसरी अगाडि बढाउने, पार्टीलाई कसरी अगाडि बढाउने भनेर चिन्ता गरेको पाइयो । राष्ट्रिय परिस्थितिको सवालमा दुरदराजमा बसेर उहाँहरुले ज्ञान लिएको पाइयो ।’

केन्द्रीय सदस्यको सुझावले पार्टी नेतृत्वलाई निकर्षमा पुग्न सहयोग गरेको इन्चार्ज शाक्यको भनाइ थियो । ‘समूहगत छलफलमा उहाँहरुले धेरै महत्वपूर्ण कुरा राख्नुभयो । जसले नेताहरुलाई निष्कर्षमा पुर्याउन सघायो,’ उनले भनिन्, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको समापनमा जुन कुरा राख्नु भयो, त्योसम्म ल्याउनका लागि केन्द्रीय सदस्यको महत्वपूर्ण सुझाव सहयोग पुर्याएको जस्तो देखियो ।’

प्रचण्डले पार्टीको स्थायी समिति र सचिवालयमा विधान बमोजिम महिलाको उपस्थिति ३३ प्रतिशत पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेकपामा अहिले नौ सदस्यीय सचिवालयमा एकजना पनि महिला छैनन् । यस्तै ४४ जनाको स्थायी समितिमा २ जना मात्रै महिला छन् ।

बैठकमा केन्द्रीय सदस्यको जोडदार मागपछि प्रचण्डले बाध्य भएर महिला सभागिताको प्रतिबद्धता जनाएको उनको बुझाइ छ ।

Tags: नेकपापत्रपत्रिकाराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    827 shares
    Share 331 Tweet 207
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.