Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गच्छदारको क्षेत्रमा निर्वाचन अधिकृतको राजीनामा माग, सुरक्षाकर्मी बढाइयो, मतदाता छैनन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०७८
in समाचार
0
गच्छदारको क्षेत्रमा निर्वाचन अधिकृतको राजीनामा माग, सुरक्षाकर्मी बढाइयो, मतदाता छैनन्
350
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र, सुनसरी क्षेत्र नं. ३ मा निर्वाचन अधिकृतको राजीनामा माग गरिएको छ ।

गच्छदारले सहमतिमा पदाधिकारी तथा महाधिवेशन छानिनुपर्ने भन्दै निर्वाचनको मिति सार्न निर्देशन दिदैँ आएका थिए । सुनसरीका अन्य तीनवटै निर्वाचन क्षेत्रमा गत मंगलबार नै निर्वाचन भइसकेको छ । तर, सुनसरी क्षेत्र ३ मा भने अझैसम्म निर्वाचन नभएपछि निर्वाचन अधिकृत असक्षम रहेको भन्दै राजीनामा माग गरिएको हो ।

महाधिवेशन प्रतिनिधिका उमेद्वार समेत रहेको कांग्रेस इटहरीका नेता प्रदीप अधिकारीका अनुसार निर्वाचन अधिकृत देवनारायण यादवको असक्षमताका कारण अझैसम्म निर्वाचन नहुँदा उदेद्वारहरू निराश बनेका छन् ।

‘निर्वाचन अधिकृतको असक्षमताका कारण यतिका दिनसम्म निर्वाचन भएको थिएन, अहिले कोही पनि मतदाता नभएको बेला निर्वाचन गर्ने तयारी भएकाले हामीले राजीनामा माग गरेका हौं,’ अधिकारीले टाकुरासँग भने, ‘हिजो मतदाता र उमेद्वार हुँदा आजलाई मिति सारियो, आज पनि अहिलेसम्म चुनाव सुरू नहुँदा न मतदाता छन्, न उमेद्वार नै ।’

उनका अनुसार अहिलेसम्म बिहीबार बिहान ११ बजेसम्म चुनाव नभएपछि उपस्थित उमेद्वारहरूले निर्वाचन सार्नका लागि माग राख्दै निर्वाचन अधिकृतको समेत राजीनामा माग गरेका छन् ।

‘अब चुनाव हुने वातावरण छैन, उमेद्दार र भोटर नभएको बेलामा कसरी चुनाव हुन्छ ?’ अधिकारीले भने ।

उनका अनुसार दुहवी रंगशालामा हुन लागेको निर्वाचनमा अहिले सुरक्षाकर्मी थप गरिएको छ । माहोल अशान्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षामा खटाइएको छ ।

निर्वाचनमा सहमतिको प्रयास खोजिएपनि सभापति पदका लागि तीनजनाको उमेद्वारी परेको छ । सभापतिका लागि मेहन्दि हुसैन, प्रदीप चौधरी र सत्यनारायण गच्छदार चुनावी मैदानमा छन् ।

यस्तै, खुल्लातर्फ १० पदका लागि ३२ जनाको उमेद्वारी परेको छ ।

 

Tags: #कांग्रेस#नेपाली कांग्रेसकांग्रेस १४ औं महाधिवेशन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1048 shares
    Share 419 Tweet 262
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.