इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ३०४ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ।
हाल नेपालमा ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्।














Discussion about this post