शिक्षक सेवा आयोगले रिक्त रहेको माध्यमिक तहमा १,५४४ (एक हजार पाँच सय चौवालिस) शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ ।
आज देखि पौस २९ गतेसम्म सिङगल दस्तुरमा र माघ ६ गतेसम्म दोब्बर दुस्तुर बुझाई दरखास्त दिन सकिनेछ । लिखित पुरिक्षा सन्चालन चैत्र १५ बिहान ११ बजे हुनेछ ।
परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताएका छन् । विस्तृत जानकारीका लागि यहाँ हेर्न सकिनेछ । https://tsc.gov.np/













Discussion about this post