इटहरी : आज (शनिबार) क्रिस्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउँदैछन् ।
येसु ख्रिष्टको जन्म भएको दिन डिसेम्बर २५ का दिन क्रिस्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउँछन् ।
आजको क्रिसमस डेका लागि हिजैदेखि काठमाडौँसहित देशका विभिन्न सहरका सपिङ मल, पसल र सोरुमहरू झकिझकाउ बनाइएको छ । चर्चहरू सिँगारिएका छन् ।
दुई हजार २१ वर्षअघि आजकै दिन क्रिस्चियन धर्मका संस्थापक येसुको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।













Discussion about this post