इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
यस्तै, २५३ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४,८६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post