Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

‘मोक्षभूमि’का लेखक दाहाल तरहरामा, भने, ‘मान्छेको सर्वोच्चता भयो भने मात्रै मोक्ष हुन्छ’ (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २३, २०७८
in कला साहित्य, भिडियाे स्टाेरी, समाचार
0
‘मोक्षभूमि’का लेखक दाहाल तरहरामा, भने, ‘मान्छेको सर्वोच्चता भयो भने मात्रै मोक्ष हुन्छ’ (भिडियो)
193
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लेखक, सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ माथि तरहरामा चर्चा गरिएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २० ले आयोजना गरेको कार्यक्रममा यहाँका लब्ध प्रतिष्ठित मानिसहरूको उपस्थिति थियो ।

वडाध्यक्ष मणिराम श्रेष्ठले तरहरा निवासी रहेका दाहालले लेखेको कृति यहाँ वितरण गर्न पाउनु सराहनीय रहेको बताए । श्रेष्ठले भने, ‘वडा नं. २० ले पुस्तक किनेर कार्यक्रममा उपस्थित भएका सबैलाई निःशुल्क रूपमा वितरण गरिएको छ, मानिसमा पढ्ने र लेख्नका लागि उत्प्रेरणा होस् भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।’

तरहरा निवासी रहेका दाहालले लेखेको कृति ‘मोक्षभूमि’ वडाले किनेर यहाँ उपस्थित मानिसहरूलाई वितरण गरिएको थियो । वडा कार्यालयले कला, साहित्यलाई सधैव सकारात्मक साथ दिन तयार रहेको समेत उनको भनाइ छ ।

लेखक दाहालले ‘मोक्षभूमि’ उपन्यासमा विं.सं १२८० देखि ९० को दशकमा रहेर पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेको उल्लेख गरे । मानिसलाई प्रेरित गर्यो भने लेखन क्षेत्रमा सहज हुने उनको तर्क छ ।

‘गुँड छोडेर उडेको चरो, फेरि आफ्नै गुँडमा फर्किएपछि पाउने प्रेम अपूर्व हुन्छ,’ दाहालले भने, ‘मैले हिड्न, बोल्न, समाज चिन्न, जीवनको रेसमा चल्न सिकेको ठाउँ तरहरा हो ।’

तीन वर्ष लगाएर लेखिएको उक्त पुस्तकले पद्यश्री पुरस्कार समेत पाएको छ । ‘मान्छेको स्वतन्त्रताको चाहनाले मोक्षभूमि निर्माण भयो,’ उनले भने, ‘मान्छेको सर्वोच्चता भयो भने मात्रै मोक्ष हुन्छ ।’

आफूलाई पछिल्लो समय आम पाठकको सकारात्मक प्रतिक्रियाका कारण पनि लेख्नमा उत्प्रेरित गरेको दाहालले बताए ।

आमन्त्रित अतिथिहरूले पुस्तक उपहारस्वरूप पाएपछि हस्ताक्षर समेत गराएका थिए ।

यो पनि – पद्मश्री साहित्य पुरस्कार केशव दाहालको ‘मोक्षभूमि’ लाई, पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

(भिडियो)

Tags: #साहित्यकेशव दाहालमोक्षभूमि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.