इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ५,०८७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने हाल १८ हजार २३ सक्रिय संक्रमित छन् ।














Discussion about this post