Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘व्यवहार मिलाउन’ भन्दै घरबाट हिँडेका व्यक्ति मोरङमा मृत फेला, यस्तो छ घटना योजनाबद्ध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०७८
in टाकुरा विशेष, समाचार
0
‘व्यवहार मिलाउन’ भन्दै घरबाट हिँडेका व्यक्ति मोरङमा मृत फेला, यस्तो छ घटना योजनाबद्ध
227
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङमा खाल्डोमा पुरिएको अवस्थामा अर्को शव भेटिएको छ । मोरङ धनपालथान गाउँपालिका ७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा शव भेटिएको हो ।

उखुबारीमा रहेका दुई खाल्डो मध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गर्ने क्रममा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । बुधबार पुरुषको शव भेटिएको स्थान नजिकै अर्को शङ्कास्पद खाल्डो भेटिएको थियो ।

मोरङको धनपालथान ७ मा रहेको उखुबारीमा गाडेको अवस्थामा मृत भेटिएका राजेन्द्रकुमार श्रेष्ठ जग्गा कारोबारी भएको खुलेको छ ।

भक्तपुर बस्दै आएका उनी मङ्सिर ४ गते घरबाट हिँडेका थिए । तर पछिल्लो समय कारोबार बिग्रिएपछि उनी ‘व्यवहार मिलाउन’ भन्दै घरबाट हिँडेका थिए । त्यपछि उनी भक्तपुर फर्किएनन् ।

उनकी श्रीमती, २५ र २६ वर्षका दुई छोरा र ११ वर्षीया छोरी छन् ।

२५ वर्षअघि धरानमा सुन पसल सञ्चालन गरेका उनको अहिले झापामा प्लटिङ पनि छ । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी सहितको टोली घटनास्थलतर्फ पुगेको थियो । अहिले संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।

सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा बुधबार भेटिएको अर्का एक पुरुषको शवको पहिचान खुल्न बाँकी छ । दुवै जनालाई हत्या गरेर करिब ६ फिट गहिरो खाडल खनेर गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

यस्तो छ घटना योजनाबद्ध

प्रहरी स्रोतका अनुसार अपराध भएको स्थान र शव गाडेको स्थान फरक फरक भएको बताइएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ‘अन्य स्थानमा हत्या गरेर यहाँ खाडल खनेर गाडेको अवस्था छ ।’ ‘केही क्लु खुल्दै छ अनुसन्धान अगाडि बढिसकेको अवस्था छ ।’

बिहीबार भेटिएको श्रेष्ठको शवको घाँटीमा डोरीले बाँधेको डाम देखिएको बताइएको छ । यस्तै खाडलमा शव हालेपछि माथिबाट नुन समेत प्रयोग गरिएको कारण घटना योजनाबद्ध हुन सक्ने प्रहरीको अनुमान छ । शव बेर्न प्लास्टिकको समेत प्रयोग भएको छ । बुधबार बरामद भएको शवलाई भने बोरा भित्र हालेर गाडिएको छ ।

श्रेष्ठ भक्तपुरको लोकनथलीमा बस्ने गर्दथे । उनको आफन्त मात्र धरानमा रहेको प्रहरी स्रोतले जनाएको छ । जग्गा कारोबारी गर्ने उनी झापा जान्छु भनी ४५ दिनअघि घरबाट हिँडेको बताइएको छ । उनको धरान र भक्तपुरमा रहेका आफन्त प्रहरी सम्पर्कमा आएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #मोरङअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    328 shares
    Share 131 Tweet 82
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.