इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ जना र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा थप १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ३९ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post