इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ९३३ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post