इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post