इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ । यही अवधिमा संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ ।














Discussion about this post