इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु संख्या शून्य रहेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ९१७ रहेको छ ।














Discussion about this post