इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ भने मृत्यु संख्या शून्य रहेको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ८१९ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post