Friday, June 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

रातको समयमा अरुको घरमा प्रवेश गरि मोबाइल साइकल चोरी गर्ने दुई व्यक्ति प्रकाउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०७९
in समाचार
0
अर्काको नाममा परीक्षा दिने सुनसरीका एकजना पक्राउ

सांकेतिक तस्वीर ।

233
SHARES
Share on FacebookShare on Twitter

इटहरी( डेक्स)  : रातको समयमा मानिसहरुको घरमा प्रवेश गरेर विभिन्न सामाग्री चोरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका वडा नं १ मा रहेको एक घरमा प्रवेश गरी घरको दराज फोडेर चोरी गरी फरार भएका ईनरुवा नगपरपालिका वडा नं २ बस्ने २१ वर्षीय बिनोद शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

निजले शर्माले चोरीका सामानहरू भारतमा बिक्री बितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शर्मालाई प्रकाउ गरेको हो ।

चोरी गरिएका सामानहरू सुनसरीको लौकहीबाट बरामद गरीएको छ । शर्माले इनरुवा क्षेत्रमा पटक–पटक घरका सटरहरू फोड्ने र रातको समयमा चोरी गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएको छ ।

चोरीमा संलग्न व्यक्तिलाई चोरी मुद्धामा सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गा.पा. वडा नं ४ चिरौली चोकमा रहेको एक कस्मेटिक पसलबाट मोबाईल र साईकल चोरी गरी फरार भएका ईनरुवा नगरपालिका वडा नं ६ बस्ने २९ वर्षीय बिनोद राम मोचीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाउ परेका विरुद्ध चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #चोरी #पक्राउ#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै
समाचार

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

by रासस
जेष्ठ २९, २०८३
0

भोजपुर : यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको...

भोजपुर : ‘एक घर एक धारा’ अभियान
विविध

भोजपुर : ‘एक घर एक धारा’ अभियान

by रासस
जेष्ठ २८, २०८३
0

भोजपुर : भोजपुरको उत्तरी क्षेत्रस्थित षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनाले ‘एक घर एक धारा’ अभियानलाई मूर्तरूप दिन थालेको...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

जेष्ठ २८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका अवैध सामान बरामद, ६ लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जेष्ठ २८, २०८३
मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

जेष्ठ २९, २०८३
भोजपुर : ‘एक घर एक धारा’ अभियान

भोजपुर : ‘एक घर एक धारा’ अभियान

जेष्ठ २८, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

जेष्ठ २८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका अवैध सामान बरामद, ६ लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जेष्ठ २८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.