Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा पर्ने प्रदेशसभाको निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट नपाएपछि असन्तुष्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०७९
in समाचार
0
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
251
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा पर्ने प्रदेशसभाको निर्वाचन क्षेत्रमा कांग्रेसको भागमा टिकट नपरेपछि कार्यकर्ताहरूले असन्तुष्ट व्यक्त गरेका छन् ।

सुनसरी क्षेत्र नं. २ (क) र क्षेत्र नं. ३ (क) मा माओबादीलाई टिकट दिएपछि कांग्रेसभित्र असन्तुष्ट चुलिएको हो ।

इटहरीमै पर्ने दुवै क्षेत्रमा कांग्रेसले दाबी गर्दै आएपनि अप्रत्याशित रूपमा टिकट पाएपछि कांग्रेसभित्र असन्तुष्ट भएको हो ।

स्थानीय निर्वाचनमा इटहरी उपमहानगरपालिकामा कांग्रेसले मेयर जितेको छ । २० वटा वडा रहेको यहाँ वडा सदस्य समेत नजितेको माओबादी केन्द्रलाई टिकट दिनुले आफूहरू निरुत्साहित भएको कांग्रेसका नेताहरू बताउँछन् ।

इटहरीको १ देखि ५, १६ देखि २० नम्बर वडा र रामधुनीको ३ र ५ नम्बर वडामा पर्ने क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका भीमबहादुर पौडेलले दाबी गर्दैै आएका थिए ।

तर, इटहरीका निवर्तमान मेयर तथा नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष समेत रहेका द्वारिकलाल चौधरी माओबादी केन्द्र प्रवेश गरेपछि कांग्रेसको टिकट खोसिएको हो ।

उता, इटहरीको ६ देखि १५ नम्बर वडामा पर्ने सुनसरी ३ (क) मा पनि माओबादीकै भाग परेपछि यहाँका कांग्रेस कार्यकर्ता नेतृत्वप्रति रुष्ट भएका छन् । यहाँ माओबादीकी सरस्वती पोखरेलले टिकट पाएकी छन् । उनी प्रदेश १ की उपसभामुख समेत हुन् ।

दुवै क्षेत्रमा कांग्रेसले टिकट नपाउनुले आफूहरूमाथि अपमान भएको नेपाली कांग्रेस इटहरीका नेता विकास केसीले बताए ।

‘इटहरी पूर्वकै केन्द्रबिन्दु सहर हो, गाउँमा माओबादीबाट पीडित भएकाहरू पछिल्लो समय इटहरी आएकाले कांग्रेसमा विश्वास राख्ने जनता थिए,’ उनले भने, ‘इटहरीमा कांग्रेसको सबैभन्दा ठूलो संगठन भएपनि उम्मेदवार नपर्नुले कार्यकर्ताको मनोबल गिरेको छ ।’

उनले इटहरीलाई प्रतिनिधित्व गर्दै समानुपातिकमा पनि कसैको नाम नपर्नुले आफूहरूलाई अपमान महसुस भएको बताए ।

 

Tags: #कांग्रेस#नेपाली कांग्रेस#विकास केसीअसन्तुष्टनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
समाचार

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इलाम : इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा आफ्नै घरको बरण्डामा एक पुरुष मृत फेला परेका छन् । धारिलो हतियार प्रहारबाट ५५...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.