भारतमा जारी हिरो आईलिग महिला फुटबलमा नेपाली खेलाडी सावित्रा भण्डारी आवद्ध गोकुलम फुटबल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा बैंग्लोर युनाइेटडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । गोकुलमको जीतमा सावित्राले पनि एक गोल योगदान गरिन् ।
गोकुलमका लागि कमलादेवीले ह्याट्रिक गर्दा सावित्राले एक गोल गरेकी थिइन् भने एक गोल उपहार पाएको थियो । आजको गोलसँगै सावित्राले जारी हिरो लिगमा गोल संख्या १२ पुयाएकी छिन् ।
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...











Discussion about this post