धनकुटाकी २५ बर्षीया कोरोना संक्रमित महिला जिल्ला अस्पताल धनकुटामा स्वाथ्यकर्मीका रुपमा कार्यरत रहेको खुलेको छ ।
उनी जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत रहेकी थिईन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार धरानको वीपी प्रतिष्ठानमा आज गरिएको स्वाब परीक्षणमा ती महिलामा कोरोना भाइरसको पुष्टि भएको थियो ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २९५ पुगेको छ भने दुईजनाको निधन भएको छ ।
Discussion about this post