Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

सुनसरी २ मा मतदाताको साथ पाउँदै कांग्रेसका सीताराम मेहता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०७९
in निर्वाचन, समाचार
0
सुनसरी २ मा मतदाताको साथ पाउँदै कांग्रेसका सीताराम मेहता

घरदैलो अभियानमा सीताराम ।

150
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उममेदवार घरदैलोमा छन् ।

सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सीताराम मेहता र प्रदेशसभातर्फ क्षेत्र नं. २ (क) बाट माओबादी केन्द्रका द्वारिकलाल चौधरी अहिले घरदैलोमा छन् ।

घरदैलोका क्रममा सुनसरी २ मा कांग्रेसका सीताराम मेहताले मतदाताको साथ पाएका छन् । बाम गठबन्धन हुँदा ०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका उनी अहिले मतदाता सँगसँगै चुनावी अभियानमा छन् ।

‘घरदैलोमा पुग्दा मतदातामा उत्साह थपिएको छ,’ मेहताले भने, ‘मैले पाँच वर्षको अवधिमा थुप्रै विकास निर्माणका काम गरेको छु, पाँच वर्षमा गरेका विकासका काम जनतामाझ नपुगिरहेको अवस्था छ ।’

उनले संविधान रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन अपिल गरे । स्वच्छ छवि बनाएका मेहताले आफूलाई पार्टीले पत्याएर टिकट दिएको र जनताको अपार माया र साथ रहेका कारण चुनाव जित्ने दाबी गरे ।

‘एमालेले अहिलेसम्म आरोप मात्रै लगाउने काम गरेको छ,’ उनले भने, ‘हामी यो समयमा यसअघि गरेका कामको प्रचार गर्ने र अरुको विरोध नगरी चुनाव जित्ने तयारी गरिरहेका छौँ ।’

लोकतान्त्रिक–बाम गठबन्धन सुनसरी क्षेत्र नं. २ ले इटहरी ३ बाट सुरु गरेको घरदैलो आइतबार रामधुनी ३ मा गरिएको थियो । घरदैलो कार्यक्रम निरन्तर सञ्चालन हुने बताइएको छ । सोमबार भने इटहरी ४ मा घरदैलो अभियान सञ्चालन हुने बताइएको छ ।

 

Tags: #कांग्रेस#नेपाली कांग्रेसनिर्वाचनसीताराम मेहता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल
FEATURE BREAKING

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विश्वप्रकाश शर्माबीच झापामा भेटवार्ता भएको छ। दुवै नेताबीच पार्टीभित्रको एकतासहित...

बलात्कार गर्नेलाई १६ बर्षसम्म कैद सजाय हुने सरकारको अध्यादेश
FEATURE BREAKING

सङ्खुवासभा कारागार हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैद

by रासस
असार २, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला कारागारमा...

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

असार २, २०८३
खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३
बलात्कार गर्नेलाई १६ बर्षसम्म कैद सजाय हुने सरकारको अध्यादेश

सङ्खुवासभा कारागार हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैद

असार २, २०८३
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

असार २, २०८३
खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.