Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी ३ मा मतदाताको साथ पाउँदै एमालेकी भगवती चौधरी, जनमतको संरक्षण गर्न जनताको आग्रह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०७९
in समाचार
0
सुनसरी ३ मा मतदाताको साथ पाउँदै एमालेकी भगवती चौधरी, जनमतको संरक्षण गर्न जनताको आग्रह
97
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ३ को चुनावी माहौल गर्मिलो हुँदै गएको छ ।

नेकपा एमालेकी प्रभावशाली नेत्री भगवती चौधरीको पक्षमा उत्रिएको जनलहरले यसपटक सुनसरी ३ मा मतदाताले परिवर्तनको पक्षमा मत खसाल्ने बताइएको छ ।

३० वर्षयता एकै किसिमको राजनीतिक नेतृत्व भएको र विकासका काम सुस्त भएको भन्दै प्रतिनिधिसभा सदस्यकी उम्मेदवार चौधरीले सामाजिक र आर्थिक विकासका लागि आफूलाई जिताउनुपर्ने बताइन् ।

आर्थिक सवलीकरणका एजेण्डासहित चुनावी मैदानमा उत्रिएकी उनले आँफूलाई मत दिनका लागि जनता तयार रहेको बताइन् ।

अहिले चुनावी घरदैलो अभियानका क्रममा उनले इटहरीका विभिन्न वडाहरू पुग्दा जनताले गरेको स्वागत र स्नेहका कारण आफूले यसपटक चुनाव जित्ने बताएकी हुन् ।

सोमबार चुनावी घरदैलो कार्यक्रम अन्तर्गत इटहरीको ६ र ९ नम्बर वडामा चौधरीलाई स्थानीय मतदाताले स्वागत गर्दै विगतमा प्रतिपक्षीले धाँधली गरेको र यसपटक त्यस्तो हुन नदिन सुझाएका थिए । कोणसभामा बोल्दै नेत्री चौधरीले ३० वर्षदेखिको शासनबाट मुक्त गराउन आफ्नो उम्मेदवारी रहेको बताइन् ।

विगतमा निर्वाचित भएर गएकाले जनताको अपेक्षा र युग सुहाउँदो विकास गर्न नसकेकाले सुनसरी क्षेत्र नं. ३ ओझेलमा परेको उनको भनाइ छ । इटहरीको बसपार्क व्यवस्थापन, बढ्दो शहरीकरण व्यवस्थापन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू हल गर्दै इटहरीमा राष्ट्रिय तहबाट ठूला योजनाहरू ल्याउन आफूले पहल गर्ने उनको प्रतिबद्धता छ ।

इटहरी बसपार्कलाई डिजिटलाइजेसन गर्ने सवालमा काम गर्ने बताउँदै उनले व्यवस्थित बसपार्क बनाउन काम गर्ने चौधरीले बताइन् ।

‘म भगवती चौधरीले व्यक्तिगत रूपमा जति गरेपनि त्यसले ठूलो परिवर्तन ल्याउँदो रहेनछ । राज्यबाट नै लगानी र व्यवस्थापन भयो भने परिवर्तन हुँदोरहेछ, मलाई योपटक जिताउनुस म तपाईहरूलाई निराश बनाउँदिन ।’ चौधरीले मत माग्दै सम्बोधनका क्रममा भनिन् ।

मतदाताले भने निष्पक्ष निर्वाचन हुनुपर्ने पक्षमा रहेको र षड्यन्त्र हुन नदिन आँफूहरू पनि लागिपर्ने प्रतिक्रिया दिएका थिए ।

Tags: निर्वाचननेकपा एमालेभगवती चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.