इटहरी : मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।
सिमावर्ति क्षेत्रमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको रेडिमेट कपडा, खाद्यन्न, हार्डवेर र कस्मेटिक लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव ३ लाख २१ हजार रुपैया बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post