Wednesday, March 29, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

२३ औं गोधुली कप : धरान १५ नं. वडा फाइनलमा प्रवेश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ माघ ११ गते, १९:३६ बजे
0
२३ औं गोधुली कप : धरान १५ नं. वडा फाइनलमा प्रवेश
76
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ ।

बुधबार (आज) धरान रंगशालामा भएको खेलमा वडा नं. ५ लाई २–० गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो । १५ नं. वडाले भोली हुने वडा नं. १६ र १७ बीचको सेमिफाइनल विजेतासँग उपाधिकालागी भिड्नेछ ।

१५ नं. वडा गत वर्षको सुवास राई स्मृति सुपर ८ लिगको विजेता समेत हो ।

धरान १५ लाई फाइनलमा पु¥याउन सुगम जिमी र अनिस राईले गोल गरे । खेलको ३६ औं मिनेटमा गोल गर्दै जिमीले १५ नं. वडालाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा १५ नं. वडाका अनिस राईले अग्रता दोब्बर बनाउदै जित सुनिश्चित गरेका थिए ।

प्रतिष्पर्धात्मक खेलमा ५ नं. वडाले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको ४३ औं मिनेटमा ५ नं. वडाका साजन लिम्बूले प्रहार गरेको गोल गोल पोष्टमा लागेर फर्किएको थियो ।

त्यस्तै, खेलको ५८ औं मिनेटमा आङ्चोङहाङ लिम्बूले वान भर्सेस वानमा गोल गर्न चुके । खेलको म्यान अफ द म्याच १५ नं. वडाका चन्दन मगर घोषित भए । उनलाई नगद दुई हजार र ट्रफी पुरस्कार प्रदान गरिएको थियो ।

बिहीबार वडा नं. १६ र १७ बीच खेल हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजार प्राप्त गर्नेछन् ।

Tags: #खेलकुदगोधुली कपफुटबल

सम्बन्धित समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न
समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
0

रामधुनी : उद्योग वाणिज्य संघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको छ । यही चैत १९ गते हुने उवासंघ...

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…
समाचार

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
0

धरान : धरानस्थित पीण्डेश्वर विद्यापीठ विद्यालयका उपप्राध्यापक गिरिराज खतिवडाले मादक पदार्थ सेवन गरी विद्यार्थीलाई हप्कीदप्की गरेका छन् । परीक्षाको गार्ड...

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे
कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:०४ बजे
उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, १९:५९ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे

लाेकप्रिय

  • स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    2857 shares
    Share 1143 Tweet 714
  • प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

    2272 shares
    Share 909 Tweet 568
  • मोरङ : बिहे भोज खाने क्रममा मासु अड्किएर एकको मृत्यु

    1613 shares
    Share 645 Tweet 403
  • झापामा कारको ठक्करबाट दुईको मृत्यु

    1381 shares
    Share 552 Tweet 345
  • इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा युवकको मृत्यु

    845 shares
    Share 338 Tweet 211
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana