इटहरी : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
भारतीय आयल निगमले पठाएको पत्रअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ १७ पैसा, डिजेल ६ रुपैयाँ ५० पैसा घटाएको हो ।
हवाई इन्धन भने ३ रुपैयाँ ८८ पैसाले घटेर आएको छ । दुई हप्ता अघि बढेर आएको पेट्रोलियम पदार्थको मूल्य अहिले भने घटेर आएको हो ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ ।














Discussion about this post