इटहरी : विशेष अदालतले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बलभद्र प्रसाद (बीपी) दास दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले दाससहित तत्कालीन अस्पतालका निर्देशक डा. अरविन्दकुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापा र आंशिक दोषी ठहर गर्दै १ वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरेको छ।
Discussion about this post