Tuesday, March 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पाँचथरको हेवाखोलामा फेरि बाढी आयो, मेची राजमार्ग अवरूद्ध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १३, २०८०
in समाचार
0
संखुवासभामा बाढीले बगाउँदा एकको मृत्यु, १७ जना सम्पर्क विहीन
69
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ।

यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो।

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो।

पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो। प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

Tags: #पाँचथर#राससबाढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित
FEATURE BREAKING

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

संखुवासभा : संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार कार्कीले १५ हजार...

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा
FEATURE BREAKING

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

by अर्जुन उप्रेती
फाल्गुन २५, २०८२
0

भर्खर २८ वर्ष पुग्दै गरेका टाँसी शेर्पाको जीवन विगत १० वर्षदेखि हिमाल चुचुरामा जीवनका सपना खोज्दै बित्दैछ । ६ वर्षको...

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

फाल्गुन २५, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

फाल्गुन २५, २०८२
भोजपुरमा व्यावसायिक कफी खेती

सुनसरीमा प्रत्यक्षतर्फका उम्मेदवार रहेका ५४ जनाले एक सय मत कटाएनन् (नामावलीसहित)

फाल्गुन २५, २०८२
हर्क साम्पाङको आग्रह – ‘खादा–माला होइन, सुझाव र गुनासा लिएर आउनुहोस्’

हर्क साम्पाङको आग्रह – ‘खादा–माला होइन, सुझाव र गुनासा लिएर आउनुहोस्’

फाल्गुन २५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

फाल्गुन २६, २०८२
हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

फाल्गुन २५, २०८२
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

फाल्गुन २५, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

फाल्गुन २५, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    209 shares
    Share 84 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.