विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार आइतबार (आज) एकल इजलास बस्न नभ्याइने न्यायाधीशले गराएका हुन् ।
Discussion about this post