इटहरी : कोसी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएका हुन् ।
उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गोतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको जानकारी दिए ।
Discussion about this post