Thursday, May 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा दर्ताबिनै सञ्चालित ल्याब र एक्सरे मेसिन सिल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८०
in समाचार
0
धरानमा दर्ताबिनै सञ्चालित ल्याब र एक्सरे मेसिन सिल
125
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा दर्ताबिनै सञ्चालित ल्याब र एक्सरे मेसिन सिल गरिएको छ ।

सरोकारवाला निकायमा दर्ता नगरी स्वास्थ्यसम्बन्धी विभिन्न जाँच गर्ने ल्याब उपकरण तथा एक्सरे मेसिन राखेर मेडिकल हल, डाइग्नोस्टिक सेन्टर सञ्चालन गर्ने आधा दर्जन व्यापारिक स्वास्थ्य संस्थालाई धरान उपमहानगरपालिका तथा राजस्व अनुसन्धान कार्यालयले बिहीबार कारबाही गरेको हो ।

अनुगमनको क्रममा चरम लापरबाही देखिएपछि कारबाहीमा पर्नेमध्ये धरानकै सबैभन्दा पुरानो मेडिकल हल धरान औषधालयका सञ्चालक डा. तपन तरफदारले समेत दर्ता प्रमाणपत्र र राजस्व छली गरेको पाइएको छ ।

उनले धरान २ छाता चोकस्थित धरान औषधालयमा अनुमति नलिई ल्याब सञ्चालन गरेको र बिल बिजकसमेत नराखेपछि ल्याब सिल गरिएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

उनका अनुसार वर्षौंदेखि अनुमति नै नलिई ल्याब सञ्चालन गरिरहेको पाइएपछि तत्काललाई सिल गरिएको हो ।

‘२०७४ देखि प्रमाणपत्रसमेत नवीकरण नगरेको पनि पाइयो,’ अधिकृत सापकोटाले भने, ‘उनलाई सबै कागजात दुरुस्त राख्न निर्देशन दिइएको छ । ल्याब दर्ता गरेपछि मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।’

टोलीले छाताचोक आसपासमा रहेका गीता राईको गार्जियन डाइग्नोस्टिक सेन्टर, सोहन झाको मोर्डन डाइग्नोस्टिक सेन्टर, बलराम विकको धरान मेडिकल, काजी गुरुङको नेसनल डाइग्नोस्टिक सेन्टर, लालुप्रसाद यादवको सुनसरी पोलोक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, सुरेशकुमार यादवको अनिता फार्मेसीलाई पनि कारबाही गरेको छ ।

बिरामी उपचारको नाममा दर्ता नगरी ल्याब र एक्सरे राखेर चर्को शुल्क लिने सबै व्यापारिक स्वास्थ्य मेडिकल हल, पोलिक्लिनिक, डाइग्नोस्टिक सेन्टरलाई तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिकासिल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

उदयपुरको स्प्रिङ मिनरल उद्योग सिल

by रासस
जेष्ठ ६, २०८३
0

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ । मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण...

इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्
विविध

दलित समुदायकालाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान

by रासस
जेष्ठ ६, २०८३
0

भोजपुर : जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ...

एसियाली राजमार्ग निर्माण : पहिलो चरणको काम सुरु

एसियन हाइवे : आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण

जेष्ठ ६, २०८३
सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 

सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 

जेष्ठ ६, २०८३
चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाइने

चिया परीक्षणसम्बन्धी नयाँ नियम, निर्यात ठप्प

जेष्ठ ६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

जेष्ठ ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरको स्प्रिङ मिनरल उद्योग सिल

जेष्ठ ६, २०८३
इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्

दलित समुदायकालाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान

जेष्ठ ६, २०८३
एसियाली राजमार्ग निर्माण : पहिलो चरणको काम सुरु

एसियन हाइवे : आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण

जेष्ठ ६, २०८३
सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 

सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 

जेष्ठ ६, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1409 shares
    Share 564 Tweet 352
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    654 shares
    Share 262 Tweet 164
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    624 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    570 shares
    Share 228 Tweet 143
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    513 shares
    Share 205 Tweet 128

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.