इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । भारतबाट मूल्य बढेर आएकाले बसेको निगम व्यवस्थापनको बैठकले मूल्यवृद्धि गरेको हो ।
निगमको नयाँ मूल्य अनुसार डिजेलमा र मट्टीतेलमा समान प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ भने पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलमा १७५ रुपैयाँ ५० पैसा डिजेल र मट्टीतेलमा १६४ रुपैयाँ कायम भएको छ ।














Discussion about this post