इलाम : इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामकाअनुसार ४ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।
इलामको रोङ गाउँपालिका ३ निवासी बालिकाको डेंगु संक्रमणबाट बुधबार मृत्यु भएको हो।
भदौ ३० गते ११ बजे राति उनलाई उपचारका लागि झापा ल्याइएको थियो। झापाको बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।














Discussion about this post